January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सेन्ट्रल फाइनान्सले शेयरधनिलाई ७ प्रतिशत नगद लाभांश दिने घोषणा

सेन्ट्रल फाइनान्सले शेयरधनिलाई  ७ प्रतिशत नगद लाभांश दिने घोषणा

पुस २५ , काठमाडौं ।
कम्पनिको बिहिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०७५ । ७६ को मु –नाफा बाट ७ प्रतिशत नगद लांभास वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्नेछ । अहिले चुक्ता पुँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट नगद वितरण गर्न लागेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई नगद लाभांस वितरण प्रक्रिया अगाडि बढाउनेछ् ।

Advertisement