May 15, 2025, Thursday
२०८२ जेष्ठ २

ग्रामिण विकास लघुवित्तको बार्षिक साधारणसभा आज ,कस्ता रहेका छन् एजेण्डा ?

ग्रामिण विकास लघुवित्तको बार्षिक साधारणसभा आज ,कस्ता रहेका छन् एजेण्डा ?

पुस २५ , काठमाडौं ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा आज शुक्रबार (पुस २५ गते) होटल पौवा, तिलोत्तमा, रुपन्देहीमा ११.३० बजेबाट सुरु भएको छ ।
सभामा हाल कायम रहेको अधिकृत पुँजी १ अर्ब रुपैयाँलाई बढाएर २ अर्ब रुपैयाँ प¥ुयाउने एजेन्डा पेश हुँदैछ । अन्य कुनै बैंक तथा वित्तिय संस्थासंग मर्जको लागि पनि विशेष पहल गर्नेछ् । पुस १४ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ ।

Advertisement