January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

विजय लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा

विजय लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा

माघ ६ , काठमाडौँ ।
विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई गद लाभांश बैंक खातामा पठाइदिएको छ । पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा ५ प्रतिशत नगद लाभांस जम्मा गरिदिएको हो ।
कम्पनीको पुस २६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।७६को नाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ ।

Advertisement