January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

लक्ष्मी बैंकको प्रायोजनमा महिला उद्यमी सम्मेलन

लक्ष्मी बैंकको प्रायोजनमा महिला उद्यमी सम्मेलन

माघ ६ , काठमाडौँ ।
लक्ष्मि बँैकको प्रायोजनमा छैटौँ महिला उद्यमी सम्मेलन २०२० अर्काे साता हुदैछ् । यही माघ १२ गते काठमाण्डौको लाजिम्पाटस्थित र्या्डिसन होटेलमा हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको यो सिग्नेचर कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदैछ । महिला उद्यमशीलतालाई प्रबद्र्धन गर्दै आएको प्लाटिनम स्पोनसर अन्तर्र्रा्ष्ट्रिय श्रम संगठन रहेको छ् ।
यो वर्ष कार्यक्रममा उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीहरु , विभिन्न विज्ञ र विद्यार्थी लगायत ३०० भन्दा बढी सहभागीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ् । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ ।

Advertisement