समता लघुवित्तको सेयरधनिको खातामा नगद लाभांश
- वाणिज्य न्युज
- २०७६ माघ ६, सोमबार ११:३९ गते
माघ ६ , काठमाडौँ ।
समता लघुवित्त संस्थाले सेयरधनिको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको छ् । कम्पनिले पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामो ५.५२ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।
नगद लाभांस नआएका सेयरधनिहरु लाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । समताको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



- बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता झिक्दै राष्ट्र बैंक
- सुन व्यवसायी सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन
- आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर
- पुँजीगत खर्च कम देखिए पनि भुक्तानीमा समस्या, असारमा मात्रै दोब्बर खर्च हुने प्रवृत्ति
- कर्णालीको बजेट सिलिङ ३१ अर्ब ५९ करोडको, टुक्रे योजनालाई निरूत्साहित गर्ने नीति
-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्