January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

कामना सेवा विकास बैंकको शाखा विस्तार

कामना सेवा विकास बैंकको शाखा विस्तार

१२ माघ, २०७६, काठमाडौं ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंक कामना सेवा विकास बैंकले गत बुधवारदेखि काठमाडौं नगरपालिका भीमसेनगोलामा शाखा कार्यालय स्थापना गरी कारोवार शुभारम्भ गरेको छ ।
यो शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या ११७ पुगेको छ ।
हाल बैकंले देशका विभिन्न भागहरुमा गरी ११७ शाखा विस्तार गरेको छ ।
६० वटा एटिएम साथै एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत सेवा मार्फत ग्राहकहरुलाईसेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement