नेपाल बंगलादेश बैंकमाथी राष्ट्र बैंकले ग¥यो कारबाही
- वाणिज्य न्युज
- १९ माघ २०७६
१९ माघ ,२०७६, काठमाडौँ ।
नेपाल बंगालादेश बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । एनएमबी बैकलाई नेपाल राष्ट्र बैंकले ४ करोड रुपैयाँ जरिवाना गरेको हो । नेपाल राष्ट्र बंैकको नियम उलघंन गरेर कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको कारणले नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो ।
राष्ट्र बैंकको नियम अनुसार प्राथामीकता प्राप्त क्षेत्रमा २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने हुन्छ् । जसमा १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । एनएमबी बैंकले गत आर्थिक वर्षमा प्राथामिकता क्षेत्रको २५ प्रतिशत मध्ये ९ प्रतिशत पनि कृषि क्षेत्रमा लगानी गर्न सकेन ।
प्रतिकृया दिनुहोस्