April 30, 2025, Wednesday
[nepali_today_date]

प्रभू बैंकको नयाँ शाखा धर्मस्थलीमा

प्रभू बैंकको नयाँ शाखा धर्मस्थलीमा

२१ माघ, काठमाडौं ।
प्रभू बैंक लिमीटेडले नयां शाखा विस्तार गर्ने क्रममा काठमाण्डाँैको तारकेश्वर नगरपालीकामा अवस्थित धर्मस्थलीमा शाखा सञ्चालनमा ल्याएको छ । हिजो माघ २० गते उक्त शाखाको उद्घघाटन नगरपालिकाका मेयर रामेश्वर बोहोराले गरेका हुन् ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । उक्त शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुको साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास रहेको छ ।
हाल प्रभु बैंकको देशभरि २०७ शाखा रहेका छन् । बैंकले आफ्नो सामाजीक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्य गर्देै आईरहेको छ ।

Advertisement