January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सिद्धार्थ बैंकद्वारा मुसिकोट शाखा उद्घाटन

सिद्धार्थ बैंकद्वारा मुसिकोट शाखा उद्घाटन

२६ माघ, काठमाडौं ।
सिद्धार्थ बैंकले रुकुमस्थित मुसिकोट शाखाको उद्घघाटन गरेको छ । नगरपालिकाका मेयर देवीलाल गौतमले शुक्रवार औपचारिक रुपमा उक्त शाखाको उद्घघाटन गरेका थिए ।
बैंकले उक्त शाखा २०७५ असार देखि नै सञ्चालनमा ल्याएको थियो । सिद्धार्थ बैंकका देशभर १८० ओटा शाखा १०१ शाखारहित सेवा, २०३ एटीएम सेवा रहेको जनाएको छ ।

Advertisement