January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषामा विस्तार

०७ फागुन, काठमाण्डौ ।
एनआईसी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा आफनो नयाँ शाखा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा विस्तार गरेको छ ।
उक्त शाखाको हिजो मंगलबार एक समारोहका बिच नगरपालिकाका मेयर बालेश्वर मण्डलबाट औपचारिक रुपमा उद्दघाटन गरियो ।
हाल बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

Advertisement