२७ फागुन, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य मंगलबार समायोजन भएको छ । संस्थाको १८.५२५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ३९१.४८ रुपैयाँ तोकिएको छ ।
प्रतिकृया दिनुहोस्