July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु

कोरोना संक्रमण भएका नेपाली सेना सहायक रथी ( जर्नेल) को मृत्यु भएको छ। १३ नम्वर बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको उपचारको क्रमममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ।

संक्रमणदेखिए स्वास्थ्यमा समस्या आएपछि दुई साता अघि केसीलाई उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको थियो।