July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

परिवर्तन भयो विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

परिवर्तन भयो विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।


अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १५ पैसा कायम रहेको छ । जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरेबियन एकको खरिददर ३० रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?