March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं महानगरका ३२ वटै वडामा एन्टिजेन परीक्षण सुरु

काठमाडौं महानगरका ३२ वटै वडामा एन्टिजेन परीक्षण सुरु

जेठ १४, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आफ्नो ३२ वटै वडामा आजबाट कोरोना परीक्षणको लागि एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना भाइरसको चेन ब्रेक गर्नकै लागि महानगरले आजबाट समुदायस्तररमा परीक्षण गर्न सुरु गरेको हो । यो परीक्षण जेठ १८ गतेसम्म चल्ने महानगरले जनाएको छ ।

जसमा कोरोनाका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, फ्रन्टलाइनर, लक्षण देखिएर पनि परीक्षण नगरेकालाई समेटिनेछ । यस्तो छ अबको पाँच दिनसम्म महानगरबाट हुने समुदायमा आधारित कोभिड–१९ को परीक्षण तालिकाः

Advertisement