April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

सरकारले ५ लाख उद्योगी व्यवसायीलाई कर छुट दिने

सरकारले  ५ लाख उद्योगी व्यवसायीलाई कर छुट दिने

जेठ १४, काठमाडौं ।
सरकारले करिब ५ हजार उद्योगी व्यावसायीलाई कारोबारका आधारमा कर छुट दिने भएको छ । कोरोना कहरका कारण थला परेका उद्योगी व्यावसायीलाई राहत हुनेगरी कर छुट गर्न लागिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले व्यवसायीको गुनासो सम्बोधन गर्न कर छुट गर्न लागिएको बताएका हुन् ।

Advertisement