March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

७० प्रकारको औषधि निःशुल्क दिइने, त्यस्को लागि ५ अर्व ६० बिनियोजन

७० प्रकारको औषधि निःशुल्क दिइने, त्यस्को लागि ५ अर्व ६० बिनियोजन


सरकारले निशुल्क रुपमा ७० प्रकारको औषधि उपलब्ध गराउदै आएको छ । सरकारले यस्ता औषधि खरिदका लागि ५ अर्ब ६० करोड बजेट बिनियोजन गरेको छ ।


आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए । यस्ता औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने यसै खर्चबाट गरिने छ ।

Advertisement