July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

डलर सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

डलर सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले शनिबारका लागि नयाँ विनिमय दर तोकेको छ । नयाँ दर अनुसार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ । बिक्रीदर ११७ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ७३ पैसा रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।
अन्यको विनिमय दर यस्तो :