July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

बजारमा तरकारीको मूल्यमा बृद्धि, यस्तो छ आजको मूल्य (सूचिसहित)

बजारमा तरकारीको मूल्यमा बृद्धि, यस्तो छ आजको मूल्य (सूचिसहित)

कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रवार अधिल्लो दिनको तुलनामा तरकारी तथा फलफूलको मूल्यमा सामान्य बृद्धि भएको छ । सबैभन्दा सस्थो रहेको मुलाको मूल्य बढेर साढे १७ रुपैया पुगेको छ । खुद्रा बजारमा यो मूल्य ३० रुपैयासम्म रहेको छ । त्यस्तै टमाटको मुल्य पनि मुलाको कै हाराहारीमा छ ।

बजारमा सबैभन्दा महँगो कुरिलो रहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले कायम गरेको शुक्रवार थोक बजार दररेट अनुसार कुरिलोको प्रति किलो ५ सयदेखि ६ सय रुपैयाँसम्म रहेको छ ।

तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची यस्तोः–