July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ दरमा अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ ।
शनिवारको मुद्राको दर यस्तो :-