July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको बिनिमय दर (सूचिसहित)

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको बिनिमय दर (सूचिसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रि दर प्रति युरो १ सय ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८० पैसा र बिक्रीदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?