April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सुनको भाउ तोलामा ६०० रुपैयाँले बढ्यो

असार ८, काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा तोलामा ६०० रुपैयाँले सुनको भाउ बढेको हो । आज छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको तोलाको ९० हजार ४०० कायम गरिएको थियो ।

तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार ५०० पुगेको महासंघले जनाएको छ । दुई दिनदेखि चाँदीको भाउ पनि निरन्तर बढेको छ । चाँदीको भाउ पनि बढेर तोलाको १३ सय पुगेको महासंघले जनाएको छ ।

Advertisement