July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

भारतमा कोरोनाको तेस्रो लहर  : डेल्टा प्लस भेरिएन्ट १२ राज्यमा

भारतमा कोरोनाको तेस्रो लहर  : डेल्टा प्लस भेरिएन्ट १२ राज्यमा

भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको आशंका गरिएको छ । भारतका आठ राज्यमा डेल्टाको ५० प्रतिशतभन्दा बढी संक्रमित भेटिए त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १७४ जिल्लामा डेल्टा भेरियन्ट देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । सबैभन्दा खतरनाक मानिएको डेल्टा प्लस भेरिएन्ट १२ राज्यमा देखिएको छ । राष्ट्रिय महामारी नियन्त्रण केन्द्रका निर्देशक डा.सुजीतकुमार सिंहले देशभर २१ हजार १०९ जनामा गम्भीर भेरिएन्ट देखिएको जनाएका छन् ।