July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’

मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’

कहिलेकाही सडकमा ट्राफिक प्रहरी बडा मजाको काम गर्ने गर्दछ । यस्तै काम नयाँ बानेश्वमा गरेको छ । त्यो पनि मन्त्रीको गाडिलाई । गलत काम गर्ने जो कोहीलाई कानूनी रुपमा कारवाही गर्न सकिन्छ भन्ने यो राम्रो उदाहरण समेत भएको छ । ट्राफिक प्रहरी गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’ लगाएर कारवाहीको उदाहरण दिएको छ । बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । गाडी कुन मन्त्रीको हो त्यो विस्तारै खुल्ला । तर ट्राफिकले जे गरेको छ राम्रो गरेको छ गाडिमा लक गर्नेहरुले भनेका छन् ।