July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

सुनचाँदीको स्थिर, मूल्य कति ?

सुनचाँदीको स्थिर, मूल्य कति ?

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ । आइतबार तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थीर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय ५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।