राष्ट्र बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दे
- वाणिज्य न्युज
- १४ असार २०७८
असार १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई समयमा परिपक्क हुने गरी रू. २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि रू. ११ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो । उक्त ट्रेजरी बिल २०७८ असोज १२ गते परिपक्व हुने बैंकले जनाएको छ ।
त्यसैगरी राष्ट्र बैंकले अर्को १८२ दिनको अवधिको लागि समेत ट्रेजरी विक्री गर्न लागेको छ । सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलवारदेखि विक्री हुने यो ट्रेजरी बिल कुल १० अर्ब रुपैया बराबरको छ । उक्त ट्रेजरी बिल २०७८ पुस १३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
https://www.nta.gov.np/
- आर्थिक सवलीकरण महिला सशक्तीकरणको मुख्य आधार हो : प्रधानमन्त्री दाहाल
- तारागाँउ रिजेन्सी होटल्सको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
- मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण : रक्षामन्त्री उप्रेती
- चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : पूर्वअर्थमन्त्री पौडेल
- स्थानीय तहलाई सडक बत्तीको ६ अर्ब बक्यौता तिर्न विद्युत प्राधिकरणको निर्देशन
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्