सुनचाँदीको स्थिर, मूल्य कति ?
- वाणिज्य न्युज
- १४ असार २०७८
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ । आइतबार तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार स्थीर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय ५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
https://www.nta.gov.np/
-
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा
६ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्