July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

स्थगित लोकसेवाका परीक्षा संचालन हुने, यस्तो छ नयाँ तालिका (पूर्ण विवरण)

स्थगित लोकसेवाका परीक्षा संचालन हुने, यस्तो छ नयाँ तालिका (पूर्ण विवरण)

कोरोना भाइरस संक्रमणका कारणले स्थगित भएका लोकसेवा आयोजका परीक्षा संचालन हुने भएका छन् । बुधवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न पदका परीक्षा सञ्चालन हुने जानकारी गराएको छ । आगामी साउन महिनामा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना –