July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि नयाँ विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नयाँ निर्धारित दररेट अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

अन्य देशको मुद्राको विनिमय दर कति ?