विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
- वाणिज्य न्युज
- २२ असार २०७८
काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १६ पैसा रहेको छ, भने युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमय दर यस्तो ?
- अध्यादेशमार्फत् एक दर्जन कानुन संशोधन गर्दै सरकार
- सरकारले बनाउने नीति तथा कार्यक्रममा ‘ग्रीन’ अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री बस्नेत
- एनएमबि बैंकको एघारौँ हेरिटेज वाक सम्पन्न
- रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो
- नेपालसँग साउदी अरेबिया पराजित
-
बैशाख ४ गतेबाट रिकन्डिसन मेला, ३२ भन्दा बढी स्टल रहने
२९ चैत्र २०८० -
वर्षको अन्तिम दिन सुनको मूल्य बढेर ऐतिहासिक बिन्दुमा
३० चैत्र २०८० -
ईपीएस परीक्षा ४० हजारले दिएकोमा ६ हजार पास
२९ चैत्र २०८०
प्रतिकृया दिनुहोस्