July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

डलर सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमय दर

डलर सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । तोकिएको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तो छ अन्य देशको विनिमय दर ः–