July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

तोलामा २ सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

तोलामा २ सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

असार २९, काठमाडौं ।

मंगलबार सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ । हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २ सय रुपैंयाले बढेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ९१ हजार ९०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार ३१० रुपैंया रहेको थियो ।