April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चालु आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

चालु आर्थिक वर्षको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यस्थीर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ रहेको छ । यो मूल्य अधिल्लो दिनको अनुसार नै हो ।
सुनको जस्तै बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।

Advertisement