March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नयाँ आ.व.सँगै नयाँ सेयर बजारमा नयाँ लाभकर लागू

काठमाडौंः नयाँ आर्थिक बर्षको सुरुवातसँगै सेयर बजारमा नयाँ लाभकर लागू भएको छ । सरकारले बजेट भाषण मार्फत फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था तोकेपछि नयाँ लाभकर नीति लागू भएको हो । बजेट भाषणमार्फत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार अव १ वर्षभन्दा कम अवधिको लगानीलाई ७.५०% र १ वर्ष भन्दा बढी अवधि होल्ड गर्नेलाई ५% लाभकर लाग्ने छ । यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५% कर लाग्दै आएको थियो ।

Advertisement