April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवा सरे बालुवाटार, ज्योतिषिले निकाले १० बजेको साइत

प्रधानमन्त्री देउवा सरे बालुवाटार, ज्योतिषिले निकाले १० बजेको साइत

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषशास्त्रमा विस्वस राख्ने देउवा बिहान १० बजेको शुभसाइतमा निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन् । उनी गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए । कार्य व्यस्तताले गर्दा प्रधानमन्त्रीहरु बालुवाटार नै बसेर देशको शासन चलाउने गरेका छन् ।

Advertisement