April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

भोलि बस्ने प्रतिनिधि सभाको कार्यसूची सार्वजनिक, शोक प्रस्ताव पारित गरेर सभा सकिने

भोलि बस्ने प्रतिनिधि सभाको कार्यसूची सार्वजनिक, शोक प्रस्ताव पारित गरेर सभा सकिने

काठमाडौँ – संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको कार्यसूचीअनुसार अपरान्ह ४ बजे बैठक बस्ने छ । बैंठककको शुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने छन् ।
त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने छ ।

Advertisement