March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

साउन ३, काठमाडौं ।
नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मुल्य ६०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।गत शुक्रबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Advertisement