July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

साउन ५, काठमाडौं ।

नेपाली बजारमा  मंगलबार सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलाको ९३ हजार २०० रुपैयाँ कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सोमबार सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँमा कायम रहेको छ। सोमबार चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।