लक्ष्मि इक्विटी फण्डद्वारा इकाईधनीलाई ३५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव
- वाणिज्य न्युज
- ७ श्रावण २०७८
साउन ७, काठमाडौं ।
लक्ष्मि इक्विटी फण्डले आर्थिक वर्ष २०७७ /०७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
लक्ष्मि क्यापिटल मार्केट लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त फण्ड लक्ष्मि बैंकद्वारा प्रबर्द्धन गरिएको तथा लक्ष्मि क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको छ ।
https://www.nta.gov.np/
-
सुरु भयो मुस्लिमहरुको रमजान पर्व, एक महिनासम्म कठोर ‘रोजा’
२९ फाल्गुन २०८० -
आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकलाई सरकारको आग्रह
२८ फाल्गुन २०८० -
आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार, सार्वजनिक बिदा
२८ फाल्गुन २०८० -
बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
२८ फाल्गुन २०८०
प्रतिकृया दिनुहोस्