यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
- वाणिज्य न्युज
- १४ श्रावण २०७८
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको विदेशी मुद्राको विनिमय दर यस्तो ?
https://www.nta.gov.np/
- कांग्रेसले लामिछानेबारे प्रधानमन्त्रीको जवाफ चित्त नबुझेको जनाए
- आर्थिक वर्षको आठ महिनामा १६ अर्ब बराबरका विद्युतीय सवारी साधन आयात
- ८ महिनामा १० खर्ब बढीको आयात, १ खर्बको निर्यात
- राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको सन्दर्भमा देशप्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने
- कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा सुधार ल्याउन सकेन
-
सुरु भयो मुस्लिमहरुको रमजान पर्व, एक महिनासम्म कठोर ‘रोजा’
२९ फाल्गुन २०८० -
आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकलाई सरकारको आग्रह
२८ फाल्गुन २०८० -
आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार, सार्वजनिक बिदा
२८ फाल्गुन २०८० -
बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
२८ फाल्गुन २०८०
प्रतिकृया दिनुहोस्