July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

कर

आन्तरिक राजस्व कार्यालय हेटौँडामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय हेटौँडामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६÷७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा रु चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको…

विराटनगरले ८ अर्ब ९३ करोड राजस्व संकलन

विराटनगरले ८ अर्ब ९३ करोड राजस्व संकलन

कोरोना महामारीका बिच आन्तरिक राजस्व कार्यालय विराटनगरले राजस्व संकलनमा बृद्धि गरेको छ । राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कुल आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य लिएपनि सो बढी राजस्व संकलन गरेको हो…

  • रसुवा नाकाबाट लक्ष्यको ४८.९ प्रतिशत मात्र राजस्व संकलन

    रसुवा नाकाबाट लक्ष्यको ४८.९ प्रतिशत मात्र राजस्व संकलन

    रसुवा । कोरोना महामारीको प्रभाव रसुवाको राजस्व संकलनमा गरेको छ । कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को लक्ष्यको ५० प्रतिशत राजस्व पनि संकलन गर्न सकेको छैन् । रसुवा नाकाले ३ अर्ब ५४...

  • रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

    रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

    नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको...

  • लक्ष्यको ९० दशमलव ६४ प्रतिशत राजस्व संकलन

    लक्ष्यको ९० दशमलव ६४ प्रतिशत राजस्व संकलन

    सरकारले गत आर्थिक बर्ष २०७७–०७८ को अन्तिम दिनसम्ममा कुल लक्ष्यको मात्र ९० दशमलव ६४ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यलयका अनुसार बुधवारसम्मा उक्त परिमाणको राजस्व संकलन गरेको हो । महालेखाका अनुसार ९ खर्ब १७ अर्ब बराबारको राजस्व...

  • नक्कली भ्याट बीजक जारी गरी ६७ करोडको राजस्व छली

    नक्कली भ्याट बीजक जारी गरी ६७ करोडको राजस्व छली

    नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रु ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।...

  • व्यवसायी मारमा परेको भन्दै कर छुटको माग

    व्यवसायी मारमा परेको भन्दै कर छुटको माग

    भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८/७९ को बजेटमा भएका व्यवस्था र...

Page 1 of 211234Next ›Last »