July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

विविध

गृहमन्त्री थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट मुक्त

गृहमन्त्री थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट मुक्त

काठमाडौं, वैशाख । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त…

कोरियामा नेपाली मजदूरको भिसा एक वर्ष थपियो

कोरियामा नेपाली मजदूरको भिसा एक वर्ष थपियो

काठमाण्डौं, चैत ३० इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा ९भिसा० एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाई अवधि थप्न चाहेमा यही अप्रिल महीनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम…

  • गुराँस टिपे पाँच हजार जरिवाना

    गुराँस टिपे पाँच हजार जरिवाना

    चैत २३, म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जानकारी दिएको छ । समितिका अध्यक्ष...

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

    चैत २०, कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीवारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैँडा गणना गर्ने कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी...

  • उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

    उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

    काठमाण्डौँ, चैत २० सधैँ अन्धकारमा रहँदै आएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच ओटा गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली...

  • प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्री

    प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्री

    चैत १३,काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्रीमा टंक आङ्बुहाङ, सामाजिक विकास मन्त्रीमा उषाकला राई, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझा, भूमि व्यवस्था कृषि तथा सहकारी...

  • फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    काठमाण्डौँ, चैत्र ११ देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी...

  • कर्णाली प्रदेश सांसद माथि कारबाही

    कर्णाली प्रदेश सांसद माथि कारबाही

    काठमाण्डौँ, चैत ९ माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका सांसदहरू माथिको कारबाही गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने अभ्यास कर्णाली प्रदेशबाट थालिएको छ । सो पार्टीको कर्णाली प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ । माओवादी केन्द्र...

  • अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु

    अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु

    एटलान्टा । अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक...

Page 1 of 81234Next ›Last »