July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

बाणिज्य

एकै दिन थपिए ३४ सय कोरोना संक्रमित,२५ जनाको मृत्यु

एकै दिन थपिए ३४ सय कोरोना संक्रमित,२५ जनाको मृत्यु

साउन ११, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४२१ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार २७२ स्वाब परीक्षण गर्दा तीन हजार ४२१ जनामा कोरोना देखिएको छ। आइतबार दुई हजार २३७ जनामा कोरोना देखिएको थियो। आज पुष्टि भएकामध्ये १२ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३९१…

उच्च विन्दुमा पुगेको नेप्सेमा सामान्य करेक्सन, १४ अर्ब १३ करोडको कारोबार

उच्च विन्दुमा पुगेको नेप्सेमा सामान्य करेक्सन, १४ अर्ब १३ करोडको कारोबार

साउन ११, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने सामान्य करेक्सन भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज  रकममा पनि गिरावट देखिएको छ । सोमबार २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७…

  • नेपालमा ८१ लाख डोज खोप भित्रियो, कतिले लगाए खोप ?

    नेपालमा ८१ लाख डोज खोप भित्रियो, कतिले लगाए खोप ?

    साउन ११, काठमाडौं । नेपालमा हालसम्म ८१ लाख ८२ हजार ८ सय ५० डोज खोप भित्रिएको छ । कोभिसिल्ड, भेरो सेल र जोन्सन एण्ड जोन्सन गरी उक्त डोज खोप नेपाल भित्रिएको हो । हालसम्म २४ लाख ४८ हजार डोज कोभिसिल्ड...

  • ज्योति विकास बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

    ज्योति विकास बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

    साउन ११, काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि बिक्रिमा ल्याएको  १० वर्षे अवधिको १५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १ हजार अंकित दरका उक्त ऋणपत्र वार्षिक ९ प्रतिशत ब्याजदरमा बिक्रि खुल्ला गरेको हो । बैंकले...

  • आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    साउन ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता शेयर सूचीकृत भएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो...

  • अदालतले लगायो वायुसेवा निगम निजीकरण गर्न रोक, दियो यस्तो आदेश

    अदालतले लगायो वायुसेवा निगम निजीकरण गर्न रोक, दियो यस्तो आदेश

    साउन ११, काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि नबढाउन आदेश दिएको हो । ‘नेपाल वायुसेवा निगमलाई...

Page 1 of 3331234Next ›Last »