July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

बैंक

लयमा फर्कियो सेयरबजार :१५ अर्ब १७ करोडको कारोबार

लयमा फर्कियो सेयरबजार :१५ अर्ब १७ करोडको कारोबार

साउन १२, काठमाडौं। शेयर बजार काराेबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएकाे आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ । सोमबार ८ अंकले घटेको बजार आज फेरि २९‍.२ अंकले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको हो।…

नेपाल हाइड्रो डेभलोपर्सको बोनस नेप्सेमा सूचीकृत

नेपाल हाइड्रो डेभलोपर्सको बोनस नेप्सेमा सूचीकृत

साउन १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको १५ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले चैत्र १७ गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको…

  • विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार्ने सरकारको निर्णय

    विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार्ने सरकारको निर्णय

    साउन १२, काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय...

  • मानुषी लघुवित्तको आइपीओ साउन २७ गतेदेखि खुल्दै

    मानुषी लघुवित्तको आइपीओ साउन २७ गतेदेखि खुल्दै

    साउन १२, काठमाडौं । मानुषी लघुवित्त्तले साउन २७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३६% अर्थात् ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल...

  • एनएमबि बैंकको अटो लोन २४ घण्टाभित्रै स्वीकृत हुने

    एनएमबि बैंकको अटो लोन २४ घण्टाभित्रै स्वीकृत हुने

    साउन ११, काठमाडौं । एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ। निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो। विद्युतीय...

  • सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

    सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

    साउन ११, काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम...

Page 1 of 1641234Next ›Last »