July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

मनोरञ्जन

प्रधानमन्त्रीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान, कस कसले पाए ?

प्रधानमन्त्रीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान, कस कसले पाए ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान…

कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै कुमारी फिल्म हल सधैँको लागि बन्द

कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै कुमारी फिल्म हल सधैँको लागि बन्द

असार २२, काठमाडौं । कमलपोखरी स्थित कुमारी चलचित्र भवन (हल) सधैका लागि बन्द गर्ने निर्णय भएको छ । दुईवटा पर्दामार्फत् तीन दशकअघिदेखि चलचित्र देखाइदै आइएको यो भवन कोरोनाका कारण आर्थिक समस्या उत्पन्न भएसँगै सधैंका लागि बन्द गर्ने निर्णयमा संचालक पुगेका हुन् । अहिले हल भित्रका सामानहरु समेत हटाउन थालिएको छ । यसअघि चलचित्र प्रदर्शन हुँदै…

  • पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान

    पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान

    असार १६, काठमाडौं । नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्तर्गत उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु...

  • मणिकरत्न स्थापितले पाए “अजर अमर” सम्मान

    मणिकरत्न स्थापितले पाए “अजर अमर” सम्मान

    काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार मणिकरत्न स्थापितलाई अजर अमर सम्मान पाएका छन् । नेपाल संगीतकार संघले प्रदान गर्ने अजर अमर सम्मानबाट उनलाई आज सम्मानित गरेको हो । स्वास्थ्य अवस्था कमजोर भएका उनी हाल घरमै आराम गरिरहेका छन् । गायक...

  • राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल

    राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल

    नेपाली फिल्मका एउटा युग हाँक्ने कलाकार हुन्, राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । यि सुपरस्टारलाई नेपाली फिल्मको पिल्लर मानिन्छ । जति बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो, त्यसबेला उनीहरुले फिल्ममै आफूलाई समर्पित गरे । नेपाली फिल्म यो...

  • सङ्क्रमितको मनोबल बढाउन सङ्गीत चिकित्सा विधि

    सङ्क्रमितको मनोबल बढाउन सङ्गीत चिकित्सा विधि

    कोरोना (कोभिड–१९) सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् । कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको छ । एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा रहेकादेखि सामान्य अवस्थाका सङ्क्रमितका लागि सङ्गीत चिकित्सा...

  • अभिनेता अजय देवगनले लिए १९ करोड ऋण

    अभिनेता अजय देवगनले लिए १९ करोड ऋण

    बलिउड अभिनेता अजय देवगन ऋणमा डुवेका छन् । उनले हालैमात्र १९ करोड रुपैया ऋण लिएका हुन् । तर उनले यो ऋण अन्य प्रयोगन नभै बंगला खरीद गर्नका लागि लिएका हुन् । अजय र उनकी श्रीमती काजोलले गत वर्षदेखि नै नयाँ...

  • छाउपडी प्रथामा अधारित फिल्म ‘टालो’ युट्युवमा भाइरल

    छाउपडी प्रथामा अधारित फिल्म ‘टालो’ युट्युवमा भाइरल

    नेपालको मध्ये तथा सुदुर पश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको छ । निहारिका फिल्मस प्रा लि को ब्यानरमा निर्माण भएको चलचित्र युट्युब च्यानल ओएस आरबाट रिलिज...

Page 1 of 321234Next ›Last »