July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

राजनीति

कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार, महिला २२ प्रतिशतमात्रै

कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार, महिला २२ प्रतिशतमात्रै

साउन १२, काठमाडौं । कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख नाघेको छ । कांग्रेसले १४ औँ महाधिवेशनका लागि गएको महाधिवेशनमा भएको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने निर्णय गरेको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले आसन्न महाधिवेशनका लागि आठ लाख ५२ हजार सात सय ११ सदस्यहरूको नामावली सभापति शेरबहादुर देउवालाई बुझाएको हो । यसअघि…

जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकका लागि क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकका लागि क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

विदेशबाट जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टिन खर्च सरकारले बेहोर्ने भएको छ । सोमवार बसेको मन्त्रीपरिषद बैंठकले क्वारेन्टिन खर्च सरकारले बेहोर्ने निर्णय गरेको कानून मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले राष्ट्र ऋण उठाउने पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत…

  • नवनियुक्त स्वस्थ्य राज्यमन्त्री उमेश श्रेष्ठः ब्यापारी कि नेता ?

    नवनियुक्त स्वस्थ्य राज्यमन्त्री उमेश श्रेष्ठः ब्यापारी कि नेता ?

    काठमाडौं । चर्चित ब्यावसायी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका...

  • तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेस महाधिवेशन अन्योलमा

    तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेस महाधिवेशन अन्योलमा

    सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्व निर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएका छन् । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ । क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु...

  • राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    साउन ८, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।  बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग छलफलका लागि सितलनिवास पुगेका अध्यक्ष ओली दिउँसो साढे एक बजे बाहिरिएका हुन् ।राष्ट्रपति कार्यालय...

  • भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

    भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

    साउन ८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले...

Page 1 of 1621234Next ›Last »