July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

रोचक प्रसँग

ओली सरकारले सिफारिस गरेका ९ राजदूत नियुक्ति खारेज

ओली सरकारले सिफारिस गरेका ९ राजदूत नियुक्ति खारेज

साउन ३, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना  राजदूतको नियुक्ति सरकारले खारेज गरेको छ । साउन १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति खारेज गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । मन्त्रालय स्रोतका अनुसार राजदूत सिफारिस भएकाहरुको सम्बन्धित मुलुकमा एग्रिमो का लागि पत्राचार समेत…

मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’

मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’

कहिलेकाही सडकमा ट्राफिक प्रहरी बडा मजाको काम गर्ने गर्दछ । यस्तै काम नयाँ बानेश्वमा गरेको छ । त्यो पनि मन्त्रीको गाडिलाई । गलत काम गर्ने जो कोहीलाई कानूनी रुपमा कारवाही गर्न सकिन्छ भन्ने यो राम्रो उदाहरण समेत भएको छ । ट्राफिक प्रहरी गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’ लगाएर कारवाहीको उदाहरण दिएको छ…

  • मोनालिसाको एउटा प्रतिकृति झन्डै ४.९ करोडमा बिक्री हुँदै

    मोनालिसाको एउटा प्रतिकृति झन्डै ४.९ करोडमा बिक्री हुँदै

    काठमाडौँ । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। दा भिन्चीले १८ औँ शाताब्दीको सुरुतिर बनाएको विश्वास गरिएको उक्त कलाकृति तीन लाख पाउन्ड अर्थात झन्डै ४.९ करोड नेपाली रुपैयाँमा बिक्री हुने अपेक्षा गरिएको...

  • भेटियो सुनको पहाड

    भेटियो सुनको पहाड

    हामीले इतिहासमा सुनको लंका नेर सुनेका थिर्यौ । तर सुनको देश आधुनिक समाजमा भेटिएको छैन् । तर सुनको पहाड नै भेटियो भने के होला ? भएको छ यस्तै । मध्य अफ्रिकाको कंगोमा नयाँ सुनको पहाड नै पत्ता लागेको छ ।...

  • गुराँस टिपे पाँच हजार जरिवाना

    गुराँस टिपे पाँच हजार जरिवाना

    चैत २३, म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जानकारी दिएको छ । समितिका अध्यक्ष...

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

    चैत २०, कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीवारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैँडा गणना गर्ने कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी...

  • उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

    उदयपुर गढीको पाँच दुर्गम गाउँमा पहिलोपटक बिजुली बल्दै

    काठमाण्डौँ, चैत २० सधैँ अन्धकारमा रहँदै आएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच ओटा गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली...

  • अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा

    अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा

    काठमाडौं, चैत १९ विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।...

  • फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    फागुन मसान्तसम्म ७५५ क्षेत्रमा इन्टरनेट जडान कार्य सम्पन्न

    काठमाण्डौँ, चैत्र ११ देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी...

Page 1 of 121234Next ›Last »