July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

रोजगार

भयो कर्मचारी नियुक्तिका लागि विज्ञापन रद्द, फिर्ता भएन फर्म भर्दाको एक करोड ३६ लाख

भयो कर्मचारी नियुक्तिका लागि विज्ञापन रद्द, फिर्ता भएन फर्म भर्दाको एक करोड ३६ लाख

काठमाडौँ । जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन । नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । पछि सो विज्ञापन रद्द गरिएको थियो…

एनआरएनएको साधारणसभा अक्टोबरमा हुने, निर्वाचन अनलाइन प्रणालीबाटै

एनआरएनएको साधारणसभा अक्टोबरमा हुने, निर्वाचन अनलाइन प्रणालीबाटै

गैरआवासीय नेपाली सघ (एनआरएनए)को १० औँ साधारणसभा आगामी अक्टोबर २३ देखि २५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ सघको शनिबार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सघको १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आगामी अक्टोबर २३ देखि २५ (२०७८ कात्तिक ६–८) गतेसम्म आयोजना गर्ने निर्णय गरेकोे हो । त्यसका…

  • कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

    कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

    दक्षिण कोरिया । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै...

  • साउदी जाने नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

    साउदी जाने नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

    असार २२, काठमाडौं । साउदी अरबमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् । साउदी अरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन बस्दा लाग्ने खर्च रोजगारदाताले नै व्यहोर्ने भएका हुन् । साउदी श्रम प्रणालीले समेट्ने श्रमिकहरुको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित...

  • दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

    दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

    रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।...

  • गैरआवासीय नेपाली संघद्वारा निर्वाचन समिति गठन

    गैरआवासीय नेपाली संघद्वारा निर्वाचन समिति गठन

    काठमाडौं- गैरआवासीय नेपाली संघले निर्वाचन समिति गठन गरेको छ। संघका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १०औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने संघको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन् । समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ...

  • न्युनतम कामदार नपठाएका मेनपावर कम्पनी समेत नविकरण हुने

    न्युनतम कामदार नपठाएका मेनपावर कम्पनी समेत नविकरण हुने

    सरकारले मेनपावर नबिकरणको लागि न्युनतम कामदार पठाउनु पर्ने मापदण्ड हटाएको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गर्दे न्युनतम कामदार पठाउनु पर्ने मापदण्ड खारेज गरेको हो । नयाँ बाधा अड्काउसँगै...

Page 1 of 401234Next ›Last »