July 29, 2021, Thursday
१४ श्रावण २०७८, बिहीबार

स्वास्थ्य

काठमाडौंमा भोरोसेल खोप लगाइँदै, ५० बर्ष माथिकालाई लगाइने

काठमाडौंमा भोरोसेल खोप लगाइँदै, ५० बर्ष माथिकालाई लगाइने

काठमाडौंमा आजबाट सबै वडाहरुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ । काठमाडौ महानगरपालिका लगाएत तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा भेरोसेल खोप पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।…

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

साउन १३, काठमाडौं । सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह गरेको छ।…

  • गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    साउन १३, काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोटमा दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको...

  • थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    साउन १२, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३८ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  १२ हजार ६ सय...

  • कोशी अस्पतालमा १ करोड ७ लाख रुपैयाँमा  अक्सिजन प्लान्ट जडान

    कोशी अस्पतालमा १ करोड ७ लाख रुपैयाँमा अक्सिजन प्लान्ट जडान

    साउन १२, काठमाडौं । विराटनगरको  कोशी अस्पतालमा  अक्सिजन प्लान्ट जडान गरिएको छ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट जडान गरिएको हो । अस्पतालमा  मंगलबार अक्सिजन प्लान्ट जडानसँगै परीक्षणसमेत...

  • एकै दिन थपिए ३४ सय कोरोना संक्रमित,२५ जनाको मृत्यु

    एकै दिन थपिए ३४ सय कोरोना संक्रमित,२५ जनाको मृत्यु

    साउन ११, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४२१ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार २७२ स्वाब परीक्षण गर्दा तीन हजार ४२१ जनामा कोरोना देखिएको छ। आइतबार दुई हजार २३७ जनामा कोरोना...

  • नेपालमा ८१ लाख डोज खोप भित्रियो, कतिले लगाए खोप ?

    नेपालमा ८१ लाख डोज खोप भित्रियो, कतिले लगाए खोप ?

    साउन ११, काठमाडौं । नेपालमा हालसम्म ८१ लाख ८२ हजार ८ सय ५० डोज खोप भित्रिएको छ । कोभिसिल्ड, भेरो सेल र जोन्सन एण्ड जोन्सन गरी उक्त डोज खोप नेपाल भित्रिएको हो । हालसम्म २४ लाख ४८ हजार डोज कोभिसिल्ड...

Page 1 of 2941234Next ›Last »