April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Finance

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्ड प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र फाइनान्स फ्रेन्डका अध्यक्ष रमेशप्रसाद जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने बैंकले जनाएको…

पोखरा रोयल सहकारीको चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक, ३६.३४ प्रतिशत तरलता

पोखरा रोयल सहकारीको चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक, ३६.३४ प्रतिशत तरलता

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारीमा ३६.३४ प्रतिशत तरलता रहेको छ । यस अवधिमा सहकारीमा कुल सेयर सदस्यहरूको सङ्ख्या ९ हजार २९० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको सङ्ख्या एक हजार ३७२ रहेको छ । उक्त…

  • साना किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    साना किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक सेयरको बिक्री खुला गरिएको छ । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर सोमबार एक सूचना प्रकाशन गरेर बिक्री खुला गरिएको जानकारी...

  • समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाको आगामी चैत २९ गते आयोजना हुन लागेको १० औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । आजसम्म कायम...

  • साहाराका सञ्चालक दम्पती बचतकर्ताका करोडौं रकम उठाएर सम्पर्कविहीन

    साहाराका सञ्चालक दम्पती बचतकर्ताका करोडौं रकम उठाएर सम्पर्कविहीन

      हेटौंडा–२, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती बचतकर्ताका करोडौं रकम उठाएर सम्पर्कविहीन भएका छन् । उनीहरु हेटौंडा–८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । वि.स. २०५८ सालदेखि उनीहरुले नगरपालिका रोडमा साइन बोर्डविना...

  • पोखरा फाइनान्सको २७औं वार्षिकोत्सव सम्पन्न

    पोखरा फाइनान्सको २७औं वार्षिकोत्सव सम्पन्न

    पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले २७औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । संस्थाको हाल अधिकृत पूँजी १ अर्व...

Page 1 of 1041234Next ›Last »