सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा
सानिमा जीआइसी इन्स्योरेन्सले हकप्रद सेयर प्रस्तावका लागि साधारण सभा बोलाएको छ । कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभामा ५० करोड रुपैयाँ बराबरको...